पूर्व गुप्तचर अमेरिकी एडवार्ड स्नोडेनले जागिर पाए

१५ कार्तिक २०७०, शुक्रबार २०:२३ मा प्रकाशित

एजेन्सी, १५ कार्तिक । रुसमा निर्वासित जिबन व्यथित गरि रहेका अमेरिकी पूर्व गुप्तचर एडवार्ड स्नोडेनले सूचना प्रबिधि सम्बन्धि जागिर सुरु गरेका छन् । उनल सुक्रबार देखि रुसमै एक निजी वेभ साईटका लागि काम गर्ने भएका हुन् । स्नोडेनका वकिल एनाटोली कुचेरेनाले रुसी समाचार एजेन्सी रिआ नोभोस्तीसंग यसबारे जानकारी गराएका हुन् । तर स्नोडेनको सुरक्षाका कारण उनले काम गर्ने वेभ साईटबारे सार्वजनिक गरिएको छैन । अमेरिकाले गरिरहेको जासुसी बारे सार्वजनिक गरेका तीस बर्षीय स्नोडेन अहिले रुसमा लुकेर बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा