एमाओवादी उम्मेदवार बालकृष्ण ढुंगेलविरुद्ध उजुरी

८ कार्तिक २०७०, शुक्रबार २०:५२ मा प्रकाशित

काठमाडौ, ८ कार्तिक । हत्याको अभियोगमा अदालत बाट दोषी ठहरिएका एमाओवादीको तर्फ बाट समानुपातिक उम्मेदवार बनाइएका बालकृष्ण ढुंगेललाई विरुद्ध शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा दाबी विरोधको उजुरी परेको छ । व्यक्ति हत्याको अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएर पनि ‘फरार’ रहेका पूर्वसभासद ढुंगेलविरुद्ध एमाले नेतृ रामकुमारी झाँक्रीले उजुरी दिएकी हुन् । आयोग प्रवक्ता वीरबहादुर राईले दिएको जानकरी अनुसार एमाओवादीको बन्दसूचीमा रहेका ढुंगेलका विषयमा दाबी विरोध परेको छ । निर्वाचन कानुनमा फौजदारी अभियोगमा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति उम्मेदवार बन्न नपाउने स्पष्ट व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप