बैङ्कको पहुँच नभएको ठाउँमा घुम्ती कोष प्रभावकारी

३ बैशाख २०६९, आईतवार ११:४४ मा प्रकाशित

म्याग्दी, ३ बैशाख । गाउँ गाउँमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका ठाउँहरुमा महिला समूह तथा सामुदायिक वनको घुम्ती कोषले आर्थिक समस्या समाधानको साथै आयआर्जनका क्षेत्रमा समेत प्रभावकारी भूमिका खेल्न थालेका छन् । लगानीकै अभावमा ऋण लिन नसकेर समय बर्बाद हुने र अर्कातिर आयआर्जनको क्षेत्रमा समेत कुनै परिवर्तन नहुने परिपाटीको विकास भइरहेको अवस्थामा गाउँ गाउँमा रहेका सामुदायिक वन उपभोक्ता समितिको घुम्ती कोष र महिलाहरुको आकस्मिक कोषले विनाधितो न्युन आम्दानीको स्रोत भएका घरधुरीलाई ऋण दिन थालेपछि आयआर्जनमा सहज हुन थालेको हो । सामुदायीक बनबाट ऋण लगेर आयआर्जनका क्षेत्रमा लगानी गर्न थालेपछी महिलाहरुको समेत आयस्तर वृद्धि हुदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको