एनआरएन अध्यक्षमा शेष घले र तेन्जी शेर्पा दुई प्रत्याशी, मतदान सुरु

३ कार्तिक २०७०, आईतवार २०:३८ मा प्रकाशित

काठमाडौ, ३ कार्तिक । गैरआवासीय नेपाली संघको अध्यक्षका लागी शेष घलेलाई समर्थन गर्दै दावेदारहरु संरक्षक राम प्रताप थापा, उपाध्यक्ष हितमान गुरुङ र रामेश्वर शाहले आफ्नो उम्मेदबारी फिर्ता लिएका छन् । सहमतिमा अध्यक्ष चयन गर्ने परम्परा रहे पनि एमाले उम्मेदबार तेन्जी शेर्पाले निर्वाचन बाटै फैसला हुने आफ्नो अडान नत्यागे पछी आगामी कार्यकालका लागी शेष घले र तेन्जी शेर्पा बीच प्रतिष्पर्धा हुदै छ । सहमतिको लागी दिनभर गरिएको प्रयास असफल भए पछी राति ९ बजे मतदान कार्यक्रम सुरु हुदै छ । संघको छठौ सम्मेलनस्थल राजधानीको सोल्टी होटलमा केहि बेरको विवाद पछी नेतृत्व चयनको लागी सर्वसम्मत भएका बाहेकका पदमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो