सुनको भाउ घट्यो

१ कार्तिक २०७०, शुक्रबार ०६:२४ मा प्रकाशित

काठमाडौं, १ कार्तिक । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन तोलामा ११ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । विहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटि ९ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भाउ घटेपनि यतिबेला सबैजना दशैंको माहोलमा व्यस्त रहेकाले कारोबार भने खासै राम्रो नभएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने