लाकुरीडाँडामा बस दुर्घटना, १० जनाको मृत्यु

२५ आश्विन २०७०, शुक्रबार २०:५७ मा प्रकाशित

चरिकोट, २५ असोज । दसैं मनाउन घर फर्किदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । काठमाडौंबाट दोलखा तर्फ गइरहेको बस पुष्पलाल राजमार्ग अन्तर्गत लाकुरीडाँडामा दिउँसो दुर्घछना भएको हो । बा २ ख ९२०० नम्बरको बस दुर्घटनामा ९ जनाको घटनास्थलमै र एक जना बच्चाको उपचारकोक्रममा मृत्यु भएको हो । बस सडकबाट तीन सय मिटर तल खस्दा थप ३० जना भन्दा बढी घाइते भएका छन् । बसमा ४० जना भन्दा बढी यात्रु थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार