संकास्पद मुश्लिम विद्रोहीहरुद्वारा लिबियाका प्रधानमन्त्रीको अपहरण

२४ आश्विन २०७०, बिहीबार ११:२५ मा प्रकाशित

त्रिपोली, २४ असोज (एजेंसी)। संकास्पद मुश्लिम विद्रोहीहरुको बन्दुकधारी समुहले लिबियाका प्रधानमन्त्री अली जाइदनलाई अपहरण गरेका छन् । प्रधानमन्त्री अलीलाई राजधानी त्रिपोलीस्थित उनकै निवासबाट संकास्पद मुश्लिम विद्रोहीहरुको बन्दुकधारी समुहले अपहरण गरेको संचार माध्यमहरुले जनाएको छ । संकास्पद मुश्लिम विद्रोहीहरुको बन्दुकधारी समुहले प्रधानमन्त्री अली जाइदनलाई अज्ञात स्थलतर्फ लागेको र त्यसबारेमा थप विवरण नखुलेको संचार माध्यमहरुले परिवारको हवाला दिएका छन् । प्रधानमन्त्री अली जाइदनलाई संकास्पद मुश्लिम विद्रोहीहरु अपहरण गरेको आशंका गरिएको छ । यस अघि प्रधानमन्त्री अलीले मंगलबार मात्रै लिवियामा द्धन्द्ध अन्त्य गर्नका लागि सहयोग गरिदिन पश्चिमा राष्ट्रसंग आग्रह गरेका थिए । दुईवर्ष अघि पश्चिमा राष्ट्रहरु अमेरिका बेलायत र फ्रान्सको सहयोगमा भएको विद्रोहले तत्कालीन शासक गद्दाफीको ४० वर्षभन्दा बढी लामो शासन अन्त्य गरेको थियो । तर, गद्दाफीको मृत्युपछि पनि लिबियामा हिंसात्मक घटना भने कमी आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका