पीटर हिग्स र फ्रांसुआ आन्गेल्याको अमेरिकी जोड़ीलाई नोबेल पुरस्कार

२२ आश्विन २०७०, मंगलवार २१:३४ मा प्रकाशित

स्टकहोम । हिंग्स बोसान थिएरीका लागि अमेरिकी बैज्ञानिक पीटर हिग्स र फ्रांसुआ आन्गेल्याको अमेरिकी जोड़ीलाई संयुक्त रूपमा २०१३ को फिजिक्स तर्फ नोबेल पुरस्कार प्रदान गरिएको छ । सोमवार स्वीडेनमा फिजिक्सको नोबेल पुरस्कार घोषणा गरिएको थियो । मंगलबार अमेरिकी बैज्ञानिक पीटर हिग्स, फ्रांसुआ आन्गेल्यालाई यो पुरस्कार दिइएको हो । मानव कोशीकाको ट्रांसपोर्ट सिस्टम सम्बन्धि गरिएको अनुसन्धानमा उनीहरुले गरेको उल्लेखनीय कार्यका लागि एकैसाथ तिन बैज्ञानिकहरुलाई नोबेल पुरस्कारद्वारा सम्मानित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय