मोफसलकी गायिका तारा लिम्बुको दोस्रो प्रस्तुति ‘धैर्य’ बजारमा आउदै

१८ आश्विन २०७०, शुक्रबार १९:३५ मा प्रकाशित

धरान । मोफसलकी उदयीमान गायिका तारा लिम्बु आफ्नो दोस्रो प्रस्तुति धैर्य एल्बम लिएर नेपाली सांगीतिक बजारमा आउदै छिन् । मोफसलकी गायिका तारा लिम्बुले ५ बर्ष अगाडी योजना पुरी सँग मिलेर नयाँ बाटो नामक एल्बम बजारमा ल्याएकी थिइन । नेपाली सांगीतिक क्षेत्रमा बिगत ९ बर्ष देखि निरन्तर क्रियाशील तारा मौलिक सुगम संगीत सहित एल्बम ल्याउने तयारीमा रहेकी छिन । यस एल्बममा कमल खत्री , डम्मर नेपाली , बिनोद खम्बुको संगित र बिरेन्द्र राइ,कमल खत्री , डम्मर नेपाली र तारा लिम्बुकै शब्द र संगितका ५ बटा गित रहेका छन । बृष म्युजिकको प्रस्तुती रहने एल्बमको पहिलो गित ‘नक्कले कान्छाको चालै बेमानी” बोलको म्युजिक भिडियो यसै साता सार्बजनिक हुदैंछ । गायिका तारा लिम्बुको दोस्रो प्रस्तुति ‘धैर्य’ को अर्पणले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित