तरुण दल र महिला संघले पूर्णता पाए

२ बैशाख २०६९, शनिबार १८:२६ मा प्रकाशित

काठमाडौ, २ बैशाख । नेपाली काग्रेसका दुई भातृसंगठन नेपाल तरुण दल र नेपाल महिला संघले शनिवारबाट पूर्णता पाएका छन् ।  भ्रातृ संगठनको नेतृत्व भंगपछि संस्थापन र शेरबहादुर देउवा समूहबीचको विवाद चुलिएपछि माघ २१ गते उदयशम्शेर राणाको अध्यक्षतामा तरुण दल र डा. डिला संग्रौलाको सभापतित्वमा गठन संघको केन्द्रीय तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिहरुले पार्टीको निर्देशनमा ६ महिनाभित्र भ्रातृ संस्थाको महाधिवेशन गनुपर्ने कांग्रेसले जनाएको छ । तदर्थ समितिका पदाधिकारीले महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।

नेपाल तरुण दल

१.    रमेशप्रसाद खरेल , २.    गणेश भट्ट   , ३.    मुकेश गुप्ता, ४.    नारायण भट्टराई, ५.    नृप सुनुवार, ६.    सुदीप नरसिंह राणा, ७.    प्रमोद रिमाल, ८.    सरिता के.सी., ९.    विनोद पन्त, १०.    मेदिनी सिटौला, ११.    टेकराज पौडेल, १२.    सविता सिलवाल, १३.    नवलकिशोर यादव, १४.    राम रोकाया, १५.    उद्धव कोइराला, १६.    नवराज श्रेष्ठ आकाश , १७.    लक्ष्मी खतिवडा  , १८.    दिनेश राई, १९.    कमल पराजुली, २०.    जीवन डंगोल , २१.    गोविन्द रानाभाट, २२.    दामोदर लम्साल , २३.    जन्मेजय तिमिल्सीना  , २४.    राधा घले  , २५.    कृष्णदत्त पनेरु   , २६.    चिरञ्जीवी जोशी   , २७.    सन्जयकुमार श्रेष्ठ  , २८.    गोपाल देउवा, २९.    कुमार ढकाल, ३०.    सनतकुमार मण्डल, ३१.    मुक्ति अधिकारी, ३२.     धनराज थुङ्गवान्पो, ३३.    महेश दाहाल, ३४.    लोकेन्द्र खाँण, ३५.    राजकिशोर सिंह, ३६.    मदन बुढाथोकी, ३७.    सुवोध प्रधान, ३८.    गणेश खड्का,
नेपाल महिला संघ

१.    मालती सोडारी  , २.    जीवना वादे श्रेष्ठ, ३.    पुष्पलता लामा, ४.    लक्ष्मी बोहोरा, ५.    टीका भण्डारी, ६.    मधु शाही, ७.    हरिप्रभा खड्गी, ८.    सहनशिला श्रेष्ठ , ९.    चन्द्रा जोशी, १०.    माया राना मगर, ११.    राजन वि.क., १२.    रिजन श्रेष्ठ, १३.    हिरादेवी शर्मा  , १४.    पुष्पा श्रेष्ठ, १५.    विष्णु दाहाल सुब्बा, १६.    रवीकला खनाल, १७.    मुक्ता यादव  , १८.    सुभद्रा भट्टराई , १९.    विजुला बर्मा   , २०.    रीता शाही, २१.    वसन्ती भट्ट , २२.    रिना उप्रेती   , २३.    लीला बोखिम, २४.  नानुमैया बाँस्तोला शिवाकोटी, २५.    कमला राई, २६.    प्रमिला दास, २७.    शान्ति कार्की, २८.    विजया के.सी., २९.    निर्मला क्षेत्री, ३०.    ओमकला गौतम, ३१.    आनन्दी राना, ३२.    अम्बिका न्यौपाने, ३३.    बबिता के.सी., ३४.    दिव्यश्वरी शाह, ३५.    कल्पना के.सी., ३६.    ललितकला गुरुङ, ३७.    सरिता शर्मा, ३८.    आभा शर्मा,

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको