प्रहरीमाथि दुब्र्यवहार गर्ने विदेशी खेलाडी र बन्दको प्रचार गर्दै हिडने पक्राउ

२ बैशाख २०६९, शनिबार १८:१४ मा प्रकाशित

काठमाडौं, २ बैशाख । रंगशालामा भइरहेको ब्रिटिस गोर्खा कप फुटवल प्रतियोगतामा संकटा क्लवका अफ्रिकन मुलका खेलाडी २८ वर्षीय लिमिडामी र १८ वर्षीय पाभिसले मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुव्र्यवहार गरेकोले आज १५ः२० बजे प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी बैशाख ३, ४ र ५ गतेको बन्द सफल पारौं भनी कोटेश्बर क्षेत्रमा बा.१ ज ५८३ नम्बरको ट्याक्सीमा प्रचार प्रसार गर्दै हिँडिरहेका संयुक्त जनमुक्ती पार्टीका केन्द्रीय सदस्य रमेश पहरी सहित ५ जनालाई आज १५ः२० बजे उक्त ट्याक्सी सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको