एमाओवादीका उम्मेदवारहरु (नामावली सहित)

Head office of UCPN Maoist at Paris Danda, Kathmandu
१६ आश्विन २०७०, बुधबार २१:३६ मा प्रकाशित

Head office of UCPN Maoist at Paris Danda, Kathmanduकाठमाडौ, १६ असोज । एमाओवादीले आगामी संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फका अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

एमाओवादीको उम्मेदवारहरु:

सेती–महाकाली राज्य
१ अछाम
क्षेत्र नं. १ दिपक साउद
क्षेत्र नं. २ भंकर रावल

बैतडी
क्षेत्र नं. १ नरेन्द्र कुँवर
क्षेत्र नं. २ रेणु चन्द

बझाङ्ग
क्षेत्र नं. १ देवराज रेग्मी
क्षेत्र नं. २ हरि कुँवर

दार्चुला
ललित सिंह ठगुन्ना

डडेलधुरा
खगराज भट्ट

बाजुरा
सहदेव वोगटी

डोटी
क्षेत्र नं. १ मोहन बम
क्षेत्र नं. २ त्रिलोचन भट्ट

भेरी–कर्णाली राज्य
सुर्खेत
क्षेत्र नं. १ ठम्मर विष्ट
क्षेत्र नं. २ भीम बहादुर मल्ल
क्षेत्र नं. ३ नर बहादुर विष्ट

दैलेख
क्षेत्र नं. १ तेज बहादुर चन्द
क्षेत्र नं. २ थीर बहादुर कार्की

जाजरकोट
क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत
क्षेत्र नं. २ भक्त बहादुर शाह

डोल्पा
सत्य पहाडी

जुम्ला
गजेन्द्र बहादुर महत

कालीकोट
महेन्द्र बहादुर शाही

मुगु
सुकवीर बुढा

हुम्ला
छिरिङ डम्दुल लामा

थारुवान राज्य
दाङ
क्षेत्र नं. १ नारायणी शर्मा
क्षेत्र नं. २ होम बहादुर पुन
क्षेत्र नं. ३ निर्मल आचार्य
क्षेत्र नं. ४ रामजी चौधरी
क्षेत्र नं. ५ पुनम श्रीपाली
बाँके
क्षेत्र नं. १ महेश्वर गहतराज
क्षेत्र नं. २ परमानन्द वर्मा
क्षेत्र नं. ३ दामोदर आचार्य
क्षेत्र नं. ४ पूर्णा कुमारी सुबेदी
बर्दिया
क्षेत्र नं. १ भूवन कुमार थारु
क्षेत्र नं. २ तिलकराम शर्मा
क्षेत्र नं. ३ सन्त कुमार थारु
क्षेत्र नं. ४ मान बहादुर थारु
कैलाली
क्षेत्र नं. १ फुलरामा चौधरी (थारु)
क्षेत्र नं. २ भीमबहादुर कडायत
क्षेत्र नं. ३ शेरबहादुर चौधरी
क्षेत्र नं. ४ गौरीशंकर चौधरी
क्षेत्र नं. ५ लेख राज भट्ट
क्षेत्र नं. ६ लीला भण्डारी
कञ्चनपुर
क्षेत्र नं. १ विना मगर
क्षेत्र नं. २ अमीन दहित थारु
क्षेत्र नं. ३ टेकेन्द्र भट्ट
क्षेत्र नं. ४ मोहन गिरी

मगराँत राज्य
सल्यान
क्षेत्र नं. १ टेक बहादुर बस्नेत
क्षेत्र नं. २ भीम प्रकाश शर्मा
रुकुम
क्षेत्र नं. १ गणेश मान पुन
क्षेत्र नं. २ जनार्दन शर्मा
रोल्पा
क्षेत्र नं. १ कृष्ण बहादुर महरा
क्षेत्र नं. २ ओनसरी घर्ती मगर
प्युठान
क्षेत्र नं. १ नवराज सुवेदी
क्षेत्र नं. २ कृष्णध्वज खड्का
अर्घाखाची
क्षेत्र नं. १ टोप बहादुर रायमाझी
क्षेत्र नं. २ विष्णुहरि शर्मा
गुल्मी
क्षेत्र नं. १ सुदर्शन वराल मगर
क्षेत्र नं. २ अशोक थापा
क्षेत्र नं. ३ वामदेव क्षेत्री

म्याग्दी
लोकेन्द्र विष्ट मगर

वाग्लुङ्ग
क्षेत्र नं. १ कृष्ण के.सी.
क्षेत्र नं. २ लील बहादुर थापा मगर
क्षेत्र नं. ३ तुलसी अर्याल
पाल्पा
क्षेत्र नं. १ तेजेन्द्र सिंजाली मगर
क्षेत्र नं. २ वसन्त कुमार शर्मा
क्षेत्र नं. ३ नेत्र प्रसाद पाण्डे

तमुवान राज्य
कास्की
क्षेत्र नं. १ विष्णु पौडेल
क्षेत्र नं. २ वखान सिंह तमु
क्षेत्र नं. ३ रामजी बराल
क्षेत्र नं. ४ गुप्तबहादुर हमाल
गोरखा
क्षेत्र नं. १ बाबुराम भट्टराई
क्षेत्र नं. २ हितराज पाण्डे
क्षेत्र नं. ३ छम बहादुर गुरुङ्ग
पर्वत
क्षेत्र नं. १ नेत्र अधिकारी
क्षेत्र नं. २ राजकाजी गुरुङ्ग
लम्जुङ्ग
क्षेत्र नं. १ देवेन्द्र पराजुली
क्षेत्र नं. २ पारशमणी पौडेल
तनहँ
क्षेत्र नं. १ सीता पोख्रेल
क्षेत्र नं. २ ओम राज आले
क्षेत्र नं. ३ रमेश सिग्देल
स्याङ्जा
क्षेत्र नं. १ शैलेन्द्र घिमिरे
क्षेत्र नं. २ कल्पना अर्याल
क्षेत्र नं. ३ डम्वरदेव अर्याल

मनाङ्ग
कपिल लामा

मुस्ताङ्ग
ङटुक गुरुङ

अवध मधेश राज्य
कपिलवस्तु
क्षेत्र नं. १ चक्रपाणी खनाल
क्षेत्र नं. २ राम लौटन तिवारी
क्षेत्र नं. ३ सत्यनारायण त्रिपाठी
क्षेत्र नं. ४ सन्तोषी पाण्डे
क्षेत्र नं. ५ जावेद खान
रुपन्देही ९१ क्षेत्र नं. १ देवेन्द्र पाण्डे
९२ क्षेत्र नं. २ विनोद उपाध्याय
क्षेत्र नं. ३ लक्ष्मी थापा
क्षेत्र नं. ४ बाबुराम भट्टराई
क्षेत्र नं. ५ माधव शर्मा
क्षेत्र नं. ६ लालमोहन यादव
क्षेत्र नं. ७ मकसुद अली
नवलपरासी
क्षेत्र नं. १ धनप्रसाद सापकोटा
क्षेत्र नं. २ मोती प्रसाद रिजाल
क्षेत्र नं. ३ सीता बौडेल
क्षेत्र नं. ४ चिनक कुर्मी
क्षेत्र नं. ५ राजु हरिजन
क्षेत्र नं. ६ रामधनी केवट

भोजपुरा मधेश राज्य
पर्सा
क्षेत्र नं. १ बलिराम साह
क्षेत्र नं. २ बसुरुदिन अनसारी
क्षेत्र नं. ३ जितेन्द्र प्रसाद यादव
क्षेत्र नं. ४ प्रल्हाद गिरी
क्षेत्र नं. ५ उर्मिला अर्याल
बारा
क्षेत्र नं. १ ज्वाला साह
क्षेत्र नं. २ रामबाबु यादव
क्षेत्र नं. ३ श्रीप्रसाद पासवान
क्षेत्र नं. ४ सुरेश प्रसाद साह
क्षेत्र नं. ५ तपेश्वर चौधरी
क्षेत्र नं. ६ क्षेत्रबहादुर श्रेष्ठ
रौतहट
क्षेत्र नं. १ राज किशोर यादव
क्षेत्र नं. २ किरण साह
क्षेत्र नं. ३ प्रभु साह
क्षेत्र नं. ४ सत्यनारायण भगत
क्षेत्र नं. ५ विन्देश्वर यादव
क्षेत्र नं. ६ देवेन्द्र पटेल

मिथिला मधेश राज्य
सर्लाही
क्षेत्र नं. १ शम्भु श्रेष्ठ
क्षेत्र नं. २ राजकुमार यादव
क्षेत्र नं. ३ भरत कुमार थापा
क्षेत्र नं. ४ राम किसुन राय
क्षेत्र नं. ५ अबुल हसन नुरी
क्षेत्र नं. ६ नन्दलाल राय

महोत्तरी
क्षेत्र नं. १ गिरिराजमणि पोखरेल
क्षेत्र नं. २ लालबाबु यादव
क्षेत्र नं. ३ रामआधार कापर
क्षेत्र नं. ४ इन्दु शर्मा
क्षेत्र नं. ५ रजिद हैदर
क्षेत्र नं. ६ भरत प्रसाद साह
धनुषा
क्षेत्र नं. १ रामचन्द्र झा
क्षेत्र नं. २ रामचन्द्र मण्डल
१३५ क्षेत्र नं. ३ हरिदेव मण्डल
क्षेत्र नं. ४ अरविन्द साह
क्षेत्र नं. ५ विजय यादव
क्षेत्र नं. ६ वोधमाया यादव
क्षेत्र नं. ७ रामकुमार महतो
सिराहा
क्षेत्र नं. १ मुनी साह
क्षेत्र नं. २ जीतेन्द्र यादव
क्षेत्र नं. ३ राम रिझन यादव
क्षेत्र नं. ४ रामकुमार यादव (सी.सी.एम.)
क्षेत्र नं. ५ पुष्पकमल दाहाल
क्षेत्र नं. ६ अमरनाथ यादव
सप्तरी
क्षेत्र नं. १ मानपुर चौधरी
क्षेत्र नं. २ अशोक कुमार मण्डल
क्षेत्र नं. ३ उमेश कुमार यादव
क्षेत्र नं. ४ छेदी रजक विमल
क्षेत्र नं. ५ सरस्वती चौधरी
क्षेत्र नं. ६ छत्र नारायण यादव

ताम्सालिङ राज्य
चितवन
क्षेत्र नं. १ संगीता भट्टराई
क्षेत्र नं. २ विश्वभक्त दुलाल
क्षेत्र नं. ३ नारायण दाहाल
क्षेत्र नं. ४ चित्र बहादुर श्रेष्ठ
क्षेत्र नं. ५ अमिक शेरचन
मकवानपुर
क्षेत्र नं. १ सर्केश घलान
क्षेत्र नं. २ नारायणकाजी श्रेष्ठ
क्षेत्र नं. ३ प्रल्हाद लामिछाने
क्षेत्र नं. ४ सोनाम सिंह स्याङ्तान
रामेछाप
क्षेत्र नं. १ लक्ष्मी गुरुङ्ग
क्षेत्र नं. २ श्याम कुमार श्रेष्ठ
सिन्धुली १६३ क्षेत्र नं. १ लेखनाथ दाहाल
क्षेत्र नं. २ गंगा नारायण श्रेष्ठ
क्षेत्र नं. ३ हरिवोल गजुरेल
दोलखा
क्षेत्र नं. १ विशाल खड्का
क्षेत्र नं. २ शंकर लामा
सिन्धुपाल्चोक
क्षेत्र नं. १ सरल सहयात्री
क्षेत्र नं. २ अग्नि प्रसाद सापकोटा
क्षेत्र नं. ३ विल बहादुर रायमाझी
काभ्रे
क्षेत्र नं. १ सूर्यमान दोङ्ग
क्षेत्र नं. २ अक्कल बहादुर थिङ्ग
क्षेत्र नं. ३ मिना तामाङ्ग
क्षेत्र नं. ४ नारायण बानिया
रसुवा
प्रेम तामाङ्ग
धादिङ
क्षेत्र नं. १ पुष्प विक्रम मल्ल
क्षेत्र नं. २ कल्पना धमला
क्षेत्र नं. ३ शालीकराम जम्कट्टेल
नुवाकोट
क्षेत्र नं. १ विमला सुवेदी
क्षेत्र नं. २ हित बहादुर तामाङ
क्षेत्र नं. ३ पोष्ट बहादुर वोगटी

नेवाः राज्य
काठमाण्डौ
क्षेत्र नं. १ रेणु दाहाल
क्षेत्र नं. २ लीलामणि पोख्रेल
क्षेत्र नं. ३ गणेश रेग्मी
क्षेत्र नं. ४ नन्दबहादुर पुन
क्षेत्र नं. ५ महेन्द्र श्रेष्ठ
क्षेत्र नं. ६ मुक्ति प्रधान
क्षेत्र नं. ७ हिसीला यमी
क्षेत्र नं. ८ रुपा महर्जन
क्षेत्र नं. ९ देवेन्द्र पौडेल
क्षेत्र नं. १० पुष्पकमल दाहाल
ललितपुर
क्षेत्र नं. १ हरि दाहाल
क्षेत्र नं. २ सरोज सिंह डंगोल
क्षेत्र नं. ३ दिनेश महर्जन
भक्तपुर
क्षेत्र नं. १ सानु सुवाल
क्षेत्र नं. २ देवी प्रसाद ढकाल

किरात राज्य
संखुवासभा
क्षेत्र नं. १ इन्द्र हाङ राई
क्षेत्र नं. २ राजेन्द्र किराती
भोजपुर
क्षेत्र नं. १ खेम राज नेपाली
क्षेत्र नं. २ सुदन राई
खोटाङ
क्षेत्र नं. १ दूर्गा जयन्ती राई
क्षेत्र नं. २ देवान राई
सोलुखुम्वु
गोम्बु शेर्पा

ओखलढुङ्गा
क्षेत्र नं. १ केशव राई
क्षेत्र नं. २ पेशल खतिवडा
दयपुर
क्षेत्र नं. १ राजन किराती
क्षेत्र नं. २ सुरेश कुमार राई
क्षेत्र नं. ३ मोहन बहादुर खत्री

कोचिला राज्य
झापा
क्षेत्र नं. १ बोधराज दाहाल
क्षेत्र नं. २ पूर्ण सिंह राजवंशी
क्षेत्र नं. ३ धर्मशीला चापागाईं
क्षेत्र नं. ४ राजु आचार्य
क्षेत्र नं. ५ झलक बहादुर मगर
क्षेत्र नं. ६ पुष्प ढकाल
क्षेत्र नं. ७ ….

मोरङ
क्षेत्र नं. १ गणेश उप्रेती
क्षेत्र नं. २ देवराज भण्डारी
क्षेत्र नं. ३ खेमराज भट्टराई
क्षेत्र नं. ४ शिव कुमार मण्डल
क्षेत्र नं. ५ बालेश्वर कामत
क्षेत्र नं. ६ बाबुराजा ओझा
क्षेत्र नं. ७ गोपाल कटुवाल
क्षेत्र नं. ८ गोपी अछामी
क्षेत्र नं. ९ वर्षमान पुन
सुनसरी
क्षेत्र नं. १ गोपाल किराती
क्षेत्र नं. २ राम कुमारी चौधरी
क्षेत्र नं. ३ हैदर अली
क्षेत्र नं. ४ राम कोइराला
क्षेत्र नं. ५ नन्दन कुमार दत्त
क्षेत्र नं. ६ डम्बर सुवेदी

लिम्वुवान राज्य
ताप्लेजुङ्ग
क्षेत्र नं. १ सञ्चपाल मादेन
क्षेत्र नं. २ टंक आङबुहाङ
पाँचथर
क्षेत्र नं. १ आइन्द्र केरुङ
क्षेत्र नं. २ दिनेश लावती
इलाम
क्षेत्र नं. १ युवराज पौडेल
क्षेत्र नं. २ रमेश कुमार लिङदेन
क्षेत्र नं. ३ धिरेन्द्र शर्मा
तेह्रथुम
दूर्गा प्रसाद चापागाईं
धनकुटा
क्षेत्र नं. १ हेमराज भण्डारी
क्षेत्र नं. २ हरि राज खेवा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका