एमालेले भुवन केसीको टिकट फिर्ता लिग्यो

१६ आश्विन २०७०, बुधबार १९:४८ मा प्रकाशित

काठमाडौ, १६ असोज । एमालेले अभिनेता भुवन केसीको टिकट फिर्ता लिगेको छ । काठमाडौ क्षेत्र नम्बर १ बाट आगामी संविधानसभामा प्रत्यक्ष तर्फ उम्मेदवार बनाएको भोलिपल्टै कार्यकार्ताको तिब्र विवाद झेलेको एमालेले अभिनेता भुवन केसीको उमेद्वारी खोसेको हो । काठमाडौ क्षेत्र नम्बर १ मा भुवन केसीको को ठाउँमा विद्या न्यौपानेलाई टिकट दिएको छ । एमालेको केन्द्रीय कमिटिको बैठकले यस्तो निर्णय गरेको निर्वाचन कमिटीका संयोजक अग्नि खरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको