संजय दत्तलाई जेलबाट १४ दिनको छुटी

१५ आश्विन २०७०, मंगलवार २१:१५ मा प्रकाशित

पुनें ।  बलिउड अभिनेता संवय दत्तलाई पुने यरावदी जेलबाट १४ दिनको छुटी मिलेको छ। भारतिय कानुन अनुसार हरेक कैदीले बर्षको १४ दिनको छुटी पाउने नियम छ। यस नियम अनुसार सबै कैदीले नपाउने छुटी संजयले भने पाएका छन्। छुटिको समयमा संजयले आफनो पारिवारसँग बस्ने लगायत फिल्मको सुटिङ समेत गर्न पाउने छन् । १९९० को मुम्बई बम काण्डका अभियुक्तहरुसँग अवैध हतियार किनेको पुष्टी भएपछि ५ बर्षको जेल सजाय पाएका थिए। अनुसन्धानका क्रममा केहि महिना जेल बसिसकेकाले उनी हाल ४२ महिनाको जेल बस्ने क्रममा गत बर्षदेखि जेलमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।