काठमाडौ, २ बैशाख । काठमाण्डूको नयाबजारस्थित बिष्णुमति खोलामा डुबेर बेपत्ता भएका बालको शब आज दिउसो फेला परेको छ । हिजो दिउँसो साथीहरुसँग खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएका ८ बर्षिय बालक जुनाईक अन्सारी को शव आज शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले फेला पारेको हो । बालक बेपत्ता भएको खबर पाए लगत्तै हिजैबाट खोजी भैरहे पनि बालकको शब आज मात्रै फेला परेको हो । उनी संगै गएका अन्य तिन जना बालक भने पौडिएर बाहिर निस्किएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको
झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो
मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ ।
काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन