एमाओवादीले सार्वजनिक गर्यो उम्मेदवार सूची

१३ आश्विन २०७०, आईतवार २१:४२ मा प्रकाशित

काठमाडौं, १३ असोज । एमाओवादीले केहि जिल्लाको उम्मेदवारहरु सार्वजनिक गरेको छ । एमाओवादीले टुंगो लगाएको निर्वाचन क्षेत्रका उम्मेद्‍वारको पहिलो सूचीमा अध्यक्ष पुष्पकमल दाहालसहित मुख्य नेताहरुको निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सुची अनुसार अध्यक्ष दाहाल काठमाडौं १० र सिरहा ५, बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४र पोष्टबहादुर बोगटी नुवाकोट ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।
माओवादीले सार्वजनिक गरेको उम्मेदवार सूची:

सेती–महाकाली राज्य

क्र.सं. जिल्ला निर्वाचन क्षेत्र नं. नाम

४ अछाम क्षेत्र नं. १ क. दिपक साउद

५ क्षेत्र नं. २ क. झंकर रावल

६ बैतडी क्षेत्र नं. १ क. नरेन्द्र कुँवर

७ क्षेत्र नं. २ क. रेणु चन्द

८ बझाङ्ग क्षेत्र नं. १ क. देवराज रेग्मी

९ क्षेत्र नं. २ क. हरि कुँवर

१० दार्चुला – क. ललित सिंह ठगुन्ना

११ डडेलधुरा – क. खगराज भट्ट

१२ बाजुरा – क.सहदेव वोगटी

१३ डोटी क्षेत्र नं. १ क. मोहन बम

१४ क्षेत्र नं. २ क. लेखराज भट्ट

भेरी–कर्णाली राज्य

१५ सुर्खेत क्षेत्र नं. १ क. ठम्मर विष्ट

१६ क्षेत्र नं. २ क. भीम बहादुर मल्ल

१७ क्षेत्र नं. ३ क. नर बहादुर विष्ट

१८ दैलेख क्षेत्र नं. १ क. तेज बहादुर चन्द

१९ क्षेत्र नं. २ क. थीर बहादुर कार्की

२० जाजरकोट क्षेत्र नं. १ क. शक्ति बहादुर वस्नेत

२१ क्षेत्र नं. २ क. भक्त बहादुर शाह

२२ डोल्पा – क.सत्य पहाडी

२३ जुम्ला – क. गजेन्द्र बहादुर महत

२४ कालीकोट – क. महेन्द्र बहादुर शाही

२५ मुगु – क.सुकवीर बुढा

२६ हुम्ला – क. छिरिङ डम्दुल लामा

तमुवान राज्य

२७ मनाङ्ग – क. कपिल लामा

किरात राज्य

२८ संखुवासभा क्षेत्र नं. १ क. इन्द्र हाङ राई

२९ क्षेत्र नं. २ क. राजेन्द्र किराती

३० भोजपुर क्षेत्र नं. १ क. खेम राज नेपाली

३१ क्षेत्र नं. २ क.सुदन राई

३२ खोटाङ क्षेत्र नं. १ क. दुर्गा जयन्ती राई

३३ क्षेत्र नं. २ क. देवान राई

३४ सोलुखुम्वु – क. गोम्बु शेर्पा

लिम्वुवान राज्य

३५ ताप्लेजुङ्ग क्षेत्र नं. १ क.सञ्चपाल मादेन

३६ क्षेत्र नं. २ क. टंक आङबुहाङ

३७ तेह्रथुम – क. दूर्गा प्रसाद चापागाईं

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्