एमाले अखिलको अध्यक्षमा किशोरविक्रम मल्ल र महासचिवमा नविना लामा बिजयी

१० आश्विन २०७०, बिहीबार २१:१७ मा प्रकाशित

काठमाडौं, १० असोज । एमाले बिद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा माधव ओली पक्षीय किशोरविक्रम मल्ल ६२ मतको अन्तरले बिजयी भएका छन् । महासचिवमा नविना लामा पनि थोरै मतको अन्तरले बिजयी भएकी छिन । उपाध्यक्षमा ऐन महर, दीपक गौतम र थोमस बास्तोला विजयी भएका छन् । सचिवमा भने महेश बर्तौला, हुसेन खाँ, राधिका खड्का, भक्त कुमारी लामा र सरोज यादव विजयी भएका छन् । लामा यस अघि उपसभापति रहेकी थिइन् । २०३४ मंसिर १२ गते स्याङ्जाको साँखर गाविसमा जन्मिएका मल्ल यसअघि महासचिव थिए । मल्ल दुई कार्यकाल केन्द्रीय सदस्य, संगठन विभागप्रमुख, केन्द्रीय सचिव, महासचिव हुँदै अनेरास्ववियुको सर्वोच्च पदमा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री