खुल्यो सन् २०१५ का लागि अमेरिकी डाइभर्सिटी भिसाको आबेदन

९ आश्विन २०७०, बुधबार ०८:३६ मा प्रकाशित

काठमाडौ, ९ असोज । संयुक्त राज्य अमेरिकाले सन २०१५ का लागि डाइभर्सिटी भिसाको आबेदन आगामी असोज १५ गते देखि लागु हुने गरि सबैको लागि खुला गरेको छ । काठमाडौस्थित अमेरिकी दूतावासले आइतबार एक सूचना सार्वजनिक गर्दै आगामी असोज १५ गते देखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो । काठमाडौस्थित अमेरिकी दूतावासका अनुसार डीभी चिट्ठाका लागि आगामी महिनाको  कार्तिकको १६ गते मध्याह्नसम्म आवेदन दिन सकिनेछ । स्टेट डिपार्टमेन्टले एक महिनाको अवधि दिएर सार्वजनिक गरेको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जानकारी दिँदै आफ्नो विवरण भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री