नव गठित काङ्ग्रेस संसदीय समितिको बैठक; उमेदबार छान्ने कार्य सुरु

८ आश्विन २०७०, मंगलवार १०:४३ मा प्रकाशित

काठमाडौ, ८ असोज । नव गठित काङ्ग्रेस संसदीय समितिले उमेदवार चयनको माप दण्ड उमेदबार छान्ने काम सुरु गरेको छ । नव गठित काङ्ग्रेस संसदीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । काँग्रेस संसदीय समिति सदस्य सुजता कोइरालाका अनुसार आजको बैठकले उम्मेद्वार छनौटको मापदण्ड र उमेदबार छान्ने प्रक्रिया सुरु गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत