नैरोबी उग्रबादी हमला; धर्मको नाउँमा हत्या जारी

८ आश्विन २०७०, मंगलवार ०३:२५ मा प्रकाशित

नैरोबी, केन्या, ८ असोज । नैरोबीको वेस्टगेट शपिंग मलमा भएको उग्रबादी हमला बिरुद्द जारी कारबाहीमा मर्नेहरुको संख्या बढिरहेको छ । मल भित्रबाट चर्को आवाज र धुवा निस्किरहेका छन् । केहि उग्रबादी हमलाकारीले आत्महत्या गरेको आशंका गरिदै छ । मल नजिकैको क्षेत्रमा आगो लगाएका छन् । उग्रबादी हमलामा अहिले सम्म ६८ ले ज्यान गुमाई सकेका छन् । अनुमान गरिए अनुसार झन्डै ४० जना उग्रबादी हमलाकारीको नियन्त्रणमा रहेको छ । उग्रबादीहरु मध्ये महिलाहरु रहेको आशंका गरिदै छ । प्रत्यक्षदर्शीहरुका अनुसार उग्रबादी हमलाकारीले धर्मलाई आधार बनाएर हत्या गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार