पाल्पाका आइतवीर लामा मौरीको घार बेचेर वर्षमा चारलाख आम्दानी गर्दै

२ बैशाख २०६९, शनिबार ०८:५६ मा प्रकाशित

पाल्पा, २ बैशाख । पाल्पाको कोलडाँडाका आइतविर रानाले मौरीको घार बेचेर वर्षमा चारलाख आम्दानी गरि रहनुभएको छ ।  आधुनिक मौरीको घार बनाएर बिक्री गर्न थालेपछि रानाले यस्तो आम्दानी गर्न थाल्नु भएको हो । २०४१ सालदेखि व्यावसायिक रुपमा मौरीको घार बनाउन थाल्नुभएका रानाले एक वर्षमा करिब दुई सय घार बनाएर १२ सयदेखि ३५ सय रुपैयाँसम्म आम्दानी गर्नु हुन्छ । वर्षमा १ हजार वटासम्म मौरीको  घारको माग हुने भएपनि भने जति आपुर्ती गर्न नसकेको रानाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से