सर्लाहीमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

२ बैशाख २०६९, शनिबार ०८:५५ मा प्रकाशित

सर्लाही, २ बैशाख । सर्लाहीको हरिवनमा गएराति सवारी दुर्घट्ना हुदा एक महिलाको ज्यान गएको छ । सर्लाहीको हरिवन ६ मा ना ३ ख. ३८३५ नम्बरको बसले ठक्कर दिदाँ स्थानिय अन्दाजी ४५ वर्षीया मैतीमाया रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अहिले पनि सडकमै रहेको र शव उठाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकका छोरा घटना स्थलमा नआएसम्म शव नउठाउने भनेपछि सडकमै शव राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस