सबै दललाई निर्वाचनमा सहभागि हुन रेग्मीको आग्रह

४ आश्विन २०७०, शुक्रबार २१:०८ मा प्रकाशित

काठमाडौ, ४ असोज । अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ को निर्वाचनको विकल्प नभएको बताएका छन् । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले लोकतन्त्रका लागि भएको आन्दोलनका उपलब्धि संस्थागत गर्न चुनाव अपरिहार्य भएको बताएका छन् । उनले सबै दललाई चुनावमा सहभागि हुन समेत आग्रह गरे। त्यस्तै उनले नेपालको शान्ति प्रक्रियामा पाएको सफलता अन्तराष्ट्रिय समुदायका लागि समेत अनुकरणीय भएको बताए । कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मा र नेपालका लागि संयुक्त राष्ट्रिय संघीय आवासीय प्रतिनिधी जेमी म्याकगोल्डरिकको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी