चार दलले चुनावमा भाग लिन दिएन: माओवादी अध्यक्ष मोहन वैद्य

४ आश्विन २०७०, शुक्रबार २०:०६ मा प्रकाशित

काठमाडौ, ४ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चुनावमा भाग लिने चाहना हुँदाहुँदै पनि चार दलले नियोजित रुपमा बार्ता भाडेर चुनावमा भाग लिनबाट बञ्चीत गरेको आरोप लगाएका छन् । संचारकर्मिहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले आफ्नो दललाई बेवास्ता गरेर चुनाव गरे लोकतन्त्र समेत खतरामा पर्ने चेतावनी दिएका छन । अध्यक्ष वैद्यले शान्तीप्रकृयाको महत्वपूर्ण हिस्सालाई बाहिरै राखेर चुनाव गराएर देखाउन सरकार र चार दललाई चुनौति समेत दिए । गोलमेच सम्मेलनर प्रधानन्यायधीशबाट खिलराज रेग्मीको राजीनामा सहमतिको लागि आफ्नो पार्टीको बटम लाइन भएको उनले स्पष्ट पारे । वैद्यले दलहरुसँग वार्ताको ढोका खुल्लै राखेर चुनाव बहिष्कार आन्दोलन सँगै अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर