मेक्सीकोमा आएको सामुन्द्रिक आँधीबाट १९ जनाको मृत्यू

३१ भाद्र २०७०, सोमबार २२:०५ मा प्रकाशित

एजेन्सी, ३१ भदौ । मेक्सिकोको एक समुन्द्री तट नजिकै वर्षासंगै आएको शक्तिशाली सामुन्द्रिक आँधीका कारण १९ जनाको मृत्यु भएको छ । सामुन्द्रिक आँधी प्रभावित क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । हजारौं मानिसहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ । धेरै मानिसहरु विस्थापित भएका छन् । समुन्द्र वरिपरिका क्षेत्रहरु पूरै प्रभावित भएको बताइएको छ । १ सय २० किलोमिटर प्रतिघण्टाका दरले आँधी चलिरहेको बताइएको छ । विशेष गरेर भेराक्रुज र टमौलिपास राज्य प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय