सर्वदलिय बैठक बीना निष्कर्श टुङ्गियो

३० भाद्र २०७०, आईतवार २१:४६ मा प्रकाशित

काठमाडौं, ३० भदौ । राष्ट्रपतिको आव्हानमा भएको सर्वदलिय बैठक आज आइतबार पनि बीना निष्कर्श टुङ्गिएको छ । राष्ट्रपति कार्यलायमा आइतबार अबेर राति सम्म बसेको बैठकमा दलहरु आ आफ्नै अडानमा रहेकाले आजको वैठक पनि बिना निश्कर्ष टुड्गिएको हो । आजको बैठकमा गत शुक्रबार बैद्य माओवादीली राखेको प्रस्तावमा केन्द्रित भएर छलफल भएको थियो । सर्वदलिय बैठक भोलि सोमबार फेरि बस्ने गरी टुंगिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत