जाजरकोटमा चुनाव बिथोल्ने हतियार पक्राउ

३० भाद्र २०७०, आईतवार २०:२८ मा प्रकाशित

नेपालगञ्ज, ३० भदौ । जाजरकोटको सदरमुकाम खलङ्गा गाविसको रानीवन जंगलमा प्रहरीले ४४ थान थ्री नटथ्री र एक टुइन्च मोर्टार बरामद गरेको छ । मध्य पश्‍चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्र सिंह भण्डारीले निर्वाचन विथोल्ने उद्देश्यले हतियार ओसार पसार भइरहेको हुनसक्ने आशंका गरे । ओसारी रहेको अवस्थामा प्रहरीले हतियार बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा