अख्तियारको कारबाही जारी, कम्पनी रजिस्टारका निर्देशकसहित पाँच जना हिरासतमा

२६ भाद्र २०७०, बुधबार २२:३६ मा प्रकाशित

काठमाण्डौ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बिरुद्दको कारबाही जारी राख्ने क्रममा कम्पनी रजिस्टारका निर्देशकसहित पाँच जनालाई हिरासतमा लिएको छ। बुधबार अख्तियारले चितवन मेडिकल कलेजका सञ्चालकसँग २० लाख खुस लिएको भन्दै चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कणेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारी शिव श्रेष्ठ, विन्दु शर्मा र आविद अलिलाई हिरासतमा लिएको हो । कणेललाई चितवन मेडिकल कलेजको आर्थिक अनियमितता बारे निरीक्षण प्रतिवेदन तयार पार्न नियुक्त गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका