भारतलाई हराउँदै अफगानिस्तानले जित्यो साफ च्याम्पियनसिपको उपाधि

२६ भाद्र २०७०, बुधबार २०:४२ मा प्रकाशित

काठमाण्डौ, २६ भदौ । भारतलाई हराउँदै अफगानिस्तानले जित्यो साफ च्याम्पियनसिपको उपाधि । बुधबार दशरथ रंगशालामा भएको खेलमा डिफेण्डिङ च्याम्पियन भारतलाई हराउदै २-० सुन्यको अग्रतामा ८औं साफ च्याम्पियनसिपको उपाधिका जित्न सफल भएको हो अफगानिस्तान । अफगानिस्ताले खेल सुरु भएको ९‍ र ६२ औं मिनेटमा भारतविरुद्ध दुई गोल गरेको थियो । अफगानिस्तानका खेलाडी मुस्तफा अजाडोझी र सन्जर अहमदले गोल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल