पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२५ भाद्र २०७०, मंगलवार २१:५१ मा प्रकाशित

काठमाण्डौ, २५ भदौ । नेपाल आयल निगमले भारतीय बजारकै हाराहारीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेत तथा मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य मूल्य वृद्धि गरेको छ । हवाइ इन्धनका हकमा भने प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरेको छ । मूल्य वृद्धिसँगै प्रेट्रोल प्रतिलिटर मूल्य १ सय ३० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको १०३ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।