नेपाल अफगानिस्तानसंग एक सुन्यले पराजित

२३ भाद्र २०७०, आईतवार २०:३७ मा प्रकाशित

काठमाण्डौ, २३ भदौ । आठौ साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल अफगानिस्तानसंग एक सुन्यले पराजित हुँदै साफ च्याम्पियसिपको सेमिफाइनलबाट बाहिरिएको छ । खेल सुरु भएको पहिलो दश मिनेटमैअफगानिस्तानले अग्रता लिएको हो । नेपालले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल पछाडि परेको हो । मुस्तफाले दिएको बल किरणले क्लियर गर्न नसक्दा सन्जार अहमदीले गोल गरेका हुन् । यसअघि भारतमा भएको सन् २०११ को सातौ साफ च्याम्पियनसिपमा पनि अफगानिस्तानसंगै नेपाल पराजित भएको थियो । जितसंगै अफगानिस्तान दोस्रो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना