जनताको तिब्र आक्रोश पछि मध्यान्ह १२ बजे पछि बन्द फिर्ता लियो एमाओबादीले

२२ भाद्र २०७०, शनिबार १०:१७ मा प्रकाशित

काठमाण्डौ, २२ भदौ । निर्दोस नागरिकको हत्यारा पक्राउ परेकोमा आक्रोश र असन्तुष्टि जनाउदै अचानक घोषणा गरेको बन्दको सर्बत्र निन्दा पछि मध्यान्ह १२:०० बजे पछि बन्द फिर्ता लिने भएको छ एमाओबादीले । आम नागरिकलाई पूर्वसूचना नदिई अकस्मात काठमाडौं, गोरखा र चितवन बन्दको घोषणा गरेपछि शनिबार बिहानैदेखि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आक्रोशित भेटिन्थे एमाओवादीसंग । नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजका अबशरमा अकस्मात घोषणा गरिएको बन्दप्रति जनतामा तिब्र असन्तुष्टि बढेपछि एमाओवादी नेताहरुले मध्यान्ह १२ बजे पछि बन्द फिर्ता लिने घोषणा गरेका छ एमाओबादीले ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।