चट्याङ्गबाट दुई जनाको मृत्यु

१ बैशाख २०६९, शुक्रबार ०९:४९ मा प्रकाशित

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्लाको फिकुरी गाविस वडा नं. ६ पाजीगाउँमा आज राती परेको चट्याङ्गबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पाजीका ३१ राजकुमारी न्यौपाने र रसुवा डाँडागाउँका १३ वर्षिया बालिका मेनुका पौडेल रहेका छन् । उनीहरु आनन्दप्रसाद ओझाको घरमा विवाहको निम्तो मान्न गएका थिए ।
राती परेको चट्याङ्गले बेहुला लिलानाथ ओझा सहित १३ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ