नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा टुंगियो

१८ भाद्र २०७०, मंगलवार २०:४७ मा प्रकाशित

काठमाडौं, १८ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भरखरै सम्पन्न नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ । नेपाल र पाकिस्तानबीचको आज भएको खेलमा सुरुवातमै नेपाल बिरुद्द पाकिस्तानले एक गोल गरेर नेपाललाई तिब्र दवाबमा राख्न सफल भए पनि अन्तिम समयमा यु-१६ का युवा स्टा्इकर विमल घर्तिमगरले गोल गरेपछि नेपाल र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको हो । पाकिस्तानले खेलको ११औं मिनेटमा नेपाल बिरुद्द एक गोल गरेर नेपाललाई तिब्र दवाबमा राख्न सफल रह्यो । थपिएको समयको सदुपयोग गर्दै युवा स्ट्राइकर विमल घर्तीमगरले गोल गरेर नेपाललाई बराबरीमा राख्न सफल भएका हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ

गुल्मी । गुल्मीमा गएराति ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार