अध्यक्ष रेग्मीद्वारा राष्ट्रपतिसमक्ष मंसिरमा चुनाव हुने दाबी

७ भाद्र २०७०, शुक्रबार १३:१० मा प्रकाशित

काठमाडौं, ७ भदौ । राष्ट्रपति डा. रामवरण यादवले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग अहिलेसम्म भएको चुनावी तयारीका बारेमा जानकारी लिएका छन् । अध्यक्ष रेग्मी राष्ट्रपतिलाई भेट्न शुक्रबार बिहान शितलनिवास पुगेका थिए ।
शितलनिवासमा भएको करिब डेढ घण्टा लामो भेटवार्ताका क्रममा राष्ट्रपति यादवले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न अध्यक्ष रेग्मीलाई सुझाव दिएका थिए भने रेग्मीले सरकारले चुनावको तयारी गरिसकेको र दलहरुसँग पनि सकारात्मक छलफल चलिरहेकोले निर्धारित समयमै चुनाव हुनेमा राष्ट्रपतिलाई आस्श्वस्त पारेका बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको