मनाङे डिल्लीबजार खोरमा

५ भाद्र २०७०, बुधबार ०६:४९ मा प्रकाशित

काठमाडौं, ५ भदौ । डनका रुपमा चर्चित दीपक मनाङे कारागार चलान गरिएका छन् । विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि वास्तविक नाम राजीव गुरुङ रहेका मनाङे डिल्लीबजार कारागार चलान भएका हुन्। सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा परेका मनाङेसँग विशेष अदालतले २ करोड ९० लाख धरौटी माग गरेको थियो।
मनाङेको १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर