सरकार र ३३ दलीय मोर्चा बिचको वार्ता असफल

३ भाद्र २०७०, सोमबार २०:२१ मा प्रकाशित

काठमाडौं, ३ भदौ । निर्वाचनमा जान आनाकानी गरिरेह्को नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग शोमबार सरकारले गरेको औपचारिक वार्ता असफल भएको छ । वार्ता असफलसंगै अर्को वार्ताको तिथि मिति पनि तय गरिएको छैन । माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ गतेको चुनाव मितिलाई सरकारले बटमलाइन बनाएपछि बार्ता असफल भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो