‘संयन्त्र’को संयोजकमा फेरि कोइराला

२ भाद्र २०७०, आईतवार ०८:१८ मा प्रकाशित

काठमाडौं, २ भदौ । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी फेरि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको काँधमा आएको छ । चक्रीय प्रणालीअनुसार नेतृत्व लिने प्रावधानअन्तर्गत कोइरालालाई समितिको संयोजकको जिम्मेवारी आएको हो । एक(एक महिनामा प्रमुख चार दलका शीर्ष नेताले पालैपालो समितिको नेतृत्व गर्दै आएका छन् । यसअघि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सो जिम्मेवारीमा थिए भने कोइराला संयोजक बन्ने पालो दोहोर्याएर आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको