चितवनमा विद्युत चोरी गर्ने २७ जना पक्राउ

३० चैत्र २०६८, बिहीबार ११:४४ मा प्रकाशित

चितवन, ३० चैत । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने २७ जनालाई आज बिहान प्रक्राउ गरेको छ । पश्चिम चितवनको पटिहानीबाट २६ जना र गीतानगरबाट १ जनासहित २७ जनालाई प्रक्राउ गरिएको हो । विहानैदेखि खटिएको १५ जना कर्मचारी, ७ जना जनपथ प्रहरी र २० जना शशस्त्र प्रहरीसहितको टोलीले चोरी गर्नेहरुलाई नियन्त्रणमा लिएको हो । प्रक्राउ पर्नेहरुलाई नियम अनुसार कारवाही गरि जरिवाना तिराई छाडिने प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको