झापामा एक शरणार्थी युवकको हत्या

३० चैत्र २०६८, बिहीबार ११:४४ मा प्रकाशित

झापा, ३० चैत । झापाको भुटानी शरणार्थी शिविरमा एक युवको हत्या भएको छ ।  बेलडाँगीमा बस्दै आएका ३१ वर्षीया  भीमबहादुर राईको गएराति हत्या भएको हो । शिविर सेक्टर एफ एकका छाप्रा नम्बर एक सय ६७ का राईको अज्ञात समूहले छरा प्रहार गरी हत्या गरेको हो । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल