भोटेकोशी तार्दै गर्दा अवैध चिनियाँ सामान बरामद

३० चैत्र २०६८, बिहीबार १०:१२ मा प्रकाशित

काभ्रे, ३० चैत । सिमा सुरक्षा प्रहरीबल कोदारीले चीनसँग नेपालको प्रमूख व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानीबाट गएराति विभिन्न अवैध चिनियाँ सामान बरामद गरेको छ । राति करिब साढे ८ बजेको समयमा तुइन बनाएर भोटेकोशी नदी तार्दै गर्दा गस्तीमा रहेको प्रहरी टोलीले पर्वातोरोहण गर्दा प्रयोग हुने टेन्ट्र (पाल) १२ थान र १८ थान चिनियाँ कार्पेट बरामद गरेको हो । पाल र कार्पेट नेपालमा निकै महाँगो मुल्यमा विक्री हुने गरेको छ । बरामद गरिएको सामान आज तातोपानी भन्सार कार्यालयमा बुझाइने सिमा सुरक्षा प्रहरीबल कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर