ललितपुरमा पनि बर्ड फ्लु

२३ श्रावण २०७०, बुधबार १५:२३ मा प्रकाशित

काठमाडौं, २३ साउन । काठमाडौं र भक्तपुरपछि बर्ड फ्लुले ललितपुर प्रवेश गरेको पाइएको छ । कुखुराहरु मर्न थालेपछि परिक्षणबाट बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।ललितपुरको झरुवारासीमा सञ्चालित कुखुरा फर्ममा बर्ड फ्लुको संक्रमण भेटिएपछि त्यहाँका आठ हजार कुखुरा बुधबार नष्ट गरिएका छन् । चम्पापुर हृयाचरी अन्तर्गतका ३ वटा र्फममा रहेका झण्डैं ८ हजार कुखुरा र चल्ला पशु कार्यालयबाट खटिएको प्राविधिक टोलीले नष्ट गरेको हो । रोगको पुष्टि हुनुअघि नै झण्डैं १५०० कुखुरा आफै मरेको व्यवसायीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता