उदयपुरमा डुंगा डुब्दा दुई दर्जन बेपत्ता

२१ श्रावण २०७०, सोमबार २०:३७ मा प्रकाशित

काठमाडौं, २१ साउन । सुनसरीको चतरा पार गरी उदयपुरको सोमबारे घाट पुगेको डुंगा पल्टिँदा झण्डै २ दर्जन यात्रु नदीमा डुबेर वेपत्ता भएका छन् । चतराबाट सोमबारे घाट पुगेको डुंगाबाट यात्रुले ओर्लन हतार गर्दा डुंगा पल्टिएको बताइएको छ । डुंगा पारिछेउ पुग्नै लाग्दा उत्रनका लागि यात्रुहरु तँछाडमछाड गर्दा डुंगा पल्टेको स्थानीय प्रहरीले जनाएको छ । घटना सोमबार दिउँसोको हो । दुर्घटनास्थलमा हालसम्म दुईजनाको मात्र शव भेटिएको बताइएको छ । डुंगामा करिब ९० यात्रु सवार थिए भने बाँकी कुसल अवस्थामै सम्पर्कमा आएका छन् ।
घटनास्थलमा उद्दार कार्य चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर