ईन्डोनेसीयामा आएको भुकम्पको धक्का नेपालमा पनि

२९ चैत्र २०६८, बुधबार १८:०७ मा प्रकाशित

काठमाडौ, २९ चैत । इन्डोनेसियामा आज गएको भूकम्पको नेपालमा पनि धक्का महसुस गरिएको छ । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसिया केन्द्रविन्दू भएर ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको धक्का दिउँसो साढे २ बजेतिर काठमाण्डूलगायतका ठाउँहरुमा पनि गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान