सेभेन ए साईड मिडिया कपमा रेडियो मकवानपुरको जित

२९ चैत्र २०६८, बुधबार १७:३१ मा प्रकाशित

काठमाडौ, २९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर शाखाको आयोजनामा हेटौडाको लोकतान्त्रिक चौरमा हिजोदेखि शुरु भएको सेभेन ए साइड मिडिया कप फूटबल प्रतियोगितामा आज रेडियो मकवानपुर र रेडियो थाहा सञ्चार बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा रेडियो थाहा सञ्चारले हेटौडा एफएमलाइ १–० गोल अन्तरले पाखा लगाएको छ । रेडियो थाहा सञ्चारका तर्फबाट नरेन्द्र साप्कोटाले गोल गर्नुभएको थियो । आजै भएको दोस्रो खेलमा रेडियो मकवानपुरले साझा कुरा दैनिकलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी