सम्झौताको संविधान आउँछः नेता नेपाल

२९ चैत्र २०६८, बुधबार १७:२६ मा प्रकाशित

कपिलबस्तु, २९ चैत । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सम्झौतामा नयाँ संविधान बन्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल कपिलवस्तुले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै समयमा नै संविधान जारी हुने बताउनुभयो । उहाँले संविधानका धेरै बुँदाहरुको कुरा मिलिसकेको बताउँदै न्यायिक प्रणली र शासकिय स्वरुपको बिषयमा जटिलता रहेको भए पनि चाँडै यो बिषयको टुंगो लाग्ने बताउनु भयो । शान्ति प्रक्रियाको काम अन्तीम चरणमा पुगेको छशान्ति प्रक्रियाको मुलभुत बिषयहरु अन्तिम चरणमा पुगेकोले शान्ति र संविधानका बिषयमा कुनै शंका गर्ने ठाउँ नरहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा