बादलद्धारा पार्टी कार्यालय कब्जाको प्रयासपछि पेरिसडाँडामा सुरक्षा ब्यवस्था कडा

२९ चैत्र २०६८, बुधबार ११:४१ मा प्रकाशित

काठमाडौ, २९ चैत । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पेरिसडाँडा स्थीत पार्टी मुख्यालय कब्जा गर्ने प्रयास गरेपछि अहिले सो क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको छ । पेरिसडाँडाको सुरक्षा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले गरिरहेको छ ।
सेना समायोजन विशेष समितिको बैठकमा लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मा लगाउने निर्णय भएपछि महासचिव रामबहादुर थापा बादलले केही अयोग्य लडाकुहरुलाई लिएर पार्टी मुख्यालय हिजो रातीनै कब्जा गर्ने षडयन्त्र गरेका थिए । त्यसपछि पार्टी कार्यालयको सुरक्षा ब्यवस्था कसैले कब्जा गर्न नसक्ने गरी कडा पारिएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप