विश्व हिन्दु परिषद्का कार्यकर्ताद्वारा बाबुरामको पुत्ला दहन

१४ श्रावण २०७०, सोमबार २१:०२ मा प्रकाशित

काठमाडौं, १४ साउन । पूर्वघोषित योजनाअनुसार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईको पुतला दहन गरेका छन् । सुदुरपश्चिमका बाढीपीडितलाई राहत वितरण गर्ने पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएको विरोधमा सोमवार दिउँसो लहानमा विश्व हिन्दू परिषदका राष्ट्रिय उपाध्यक्ष सुशीलचन्द्र अधिकारीको अगुवाईमा राजावादीहरुले भट्टराईको पुतला दहन गरेका हुन्।
पुत्ला दहन गर्नुअघि उनीहरुले विरोध जुलुस आयोजना गरी नगर परिक्रमा गरेका थिए । सो क्रममा जुलुसमा सहभागीहरुले भट्टराईको विरोध र पूर्वराजाको समर्थनमा चर्का नारा लगाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई