पत्रकार पौडेल हत्यामा संलग्न दोषाी छिटो पत्ता लगाउन प्रेस युनियनको माग

२९ चैत्र २०६८, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौ, २९ चैत । झापाका पत्रकार यादव पौडेलको हत्यामा संलग्न दोषी छिटो पत्ता लगाउन नेपाल प्रेस युनियनले माग गरेको छ । युनियनले घटना भएको एक हप्ता बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको विरोधमा आज सिंदरबारमा धर्ना दिने भएको छ । यसअघि अनुसन्धानमा रहेको सुरक्षा प्रशासनले तीन दिनभित्र दोषी पत्ता लगाएर सार्वजनिक गरिने बताएको थियो । पत्रकार पौडेलको चैत २१ गते राति बिर्तामोडमा हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्