काठमाडौ, २९ चैत । झापाका पत्रकार यादव पौडेलको हत्यामा संलग्न दोषी छिटो पत्ता लगाउन नेपाल प्रेस युनियनले माग गरेको छ । युनियनले घटना भएको एक हप्ता बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको विरोधमा आज सिंदरबारमा धर्ना दिने भएको छ । यसअघि अनुसन्धानमा रहेको सुरक्षा प्रशासनले तीन दिनभित्र दोषी पत्ता लगाएर सार्वजनिक गरिने बताएको थियो । पत्रकार पौडेलको चैत २१ गते राति बिर्तामोडमा हत्या भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस