आईपीलमा कोलकाता र दिल्ली विजयी आज मुम्बई इन्डियन्स र राजस्थान भिड्ने

२९ चैत्र २०६८, बुधबार ०८:४४ मा प्रकाशित

काठमाडौ, २९ चैत । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग ५ मा आज मुम्बई इन्डियन्स तथा राजस्थान रोयल्सकाबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच गएराति सम्पन्न भएको आइपिल अन्तर्गतको पहिलो खेलमा कोलकता नाइड राईर्डसले रोयल चैलेन्चर्जस बैंगलोरलाई र दिल्ली डेयर डिभिल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । कोलकत्ताले बैंगलोरलाई ४२ रनले पराजित गरेको छ भने दिल्लीले चेन्नईलाई ८ विकेटले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा पहिले व्याटिङ्ग गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएका थिए । चेन्नईलाई कम स्कोरमा राख्नका लागि मोर्ने मरकेलले उत्कृष्ट बलिङ्ग गरेका थिए । पहिलो खेलको म्यान अफ द म्याच बालाजी तथा दोस्रो खेलको म्यान अफ द म्याच मोरकेललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन